ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

मेगा बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री 

२०७९ मंसिर, ७  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने भएको छ ।

कम्पनीले संस्थापक शेयरधनीलाई ३५ दिने सूचना जारी गरी संस्थापक शेयर विक्रीमा ल्याएकोमा सो अवधिमा कुनै पनि संस्थापक शेयरधनीको आवेदन नपरेकाले सर्वसाधारणलाई विक्री गर्न लागेको हो ।

नेपाल राष्ट्र बैकको निर्देशनअनुसार संस्थापक शेयरधनीको आवेदन नपरेकाले सूचना प्रकाशित  भएको मितिले ७ दिनभित्र कमलादीस्थित केन्द्रीय कार्यालयमा आवेदन दिन भनिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro