ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

बैंक अफ काठमाण्डूको डिबेञ्चरको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट

२०७९ मंसिर, ७  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले बिओके डिवेञ्चर २०८६ कं नामक डिबेञ्चरको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

अब डिबेञ्चरको कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी रोक्का राख्नेलगायत सम्पूर्ण कार्यहरू बिओके क्यापिटल मार्केट लिमिटेडबाट हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro