ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

विनोद चौधरीलाई ३ हजार बढी मतको अग्रता, ह्रदयेश र महेन्द्र सेनको मत बराबरी

२०७९ मंसिर, ७  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नवलपरासी -१ मा विनोद चौधरीले ३ हजार भन्दा धेरै मतको अग्रता लिएका छन् ।

कांग्रेस उम्मेदवार चौधरीले १३ हजार ७१५ मत ल्याउँदा उनका निकटतम राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १० हजार ५०२ र ह्रदयेश त्रिपाठीले १० हजार ३६९ मत प्राप्त गरेका छन् ।

राप्रपाका भोजराज ढकालले २४ सय मत  ल्याउँदा जनमत पार्टीका गुलाव प्रसाद चौधरीले १४ सय मत ल्याएका छन् ।

यो क्षेत्रमा यस अघि एमालेको चुनाव चिन्हबाट ह्रदयेश त्रिपाठी ३८ हजार ५०० मत ल्याएर विजयी भएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro