ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

प्रतिनिधि सभामा माओवादीले सिन्धुलीबाट खाता खोल्यो, लेखनाथ दाहाल विजयी 

२०७९ मंसिर, ७  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा सिन्धुलीबाट खाता विजयी शूरट्ठवात गरेको छ  ।

सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेका मनोजजंग थापालाई पछि पार्दै  माओवादीका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका हुन । दाहालले २७ हजार ५१७ मत ल्याएर विजयी हुँदा  प्रतिस्पर्धी थापाले २१ हजार ६८७ मत ल्याएका छन्  ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro