ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

प्रुडेन्सियल इन्स्योरेन्समा दुई जना सञ्चालक नियुक्त

२०७९ मंसिर, ७  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडमा दुई जना सञ्चालक नियुक्त भएका छन् ।

कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक पदमा संस्थापक समूहबाट विवेक बिजुक्छे र सर्वसाधारण समूहबाट नमिता शर्मालाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro