ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

पूर्व सहकर्मीको भिडन्तमा गोकर्णले मारे बाजी, रामकुमारी झाँक्री २ हजार मतले पराजित

२०७९ मंसिर, ७  
समाचार
Tvs Raider Image Not Found

काठमाडौं । गुल्मी -२ मा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । उनले पूर्व सहकर्मी नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई २ हजार मतान्तरले पराजित गरेका छन् ।

विष्टले २८ हजार ४७६ मत ल्याउँदा झाँक्रीले २६ हजार ४४२ मत ल्याएकी छन् ।

नेकपा एमालेका हुँदा एउटै सँगठनमा लामो समय काम गरेका सहकर्मीबीचको  चुनावी भिडन्तलाई चासोका साथ हेरिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro