ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

मतान्तर बढाउँदै माधव कुमार नेपाल, गुप्ता ५ हजारभन्दा बढी मतले पछाडि

२०७९ मंसिर, ७  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा रौतहट क्षेत्र नं १ का उम्मेदवार माधव कुमार नेपालले निकटतम प्रतिद्वन्द्वीको तुलनामा मतान्तर बढाउँदै लगेका छन्। उनी नेकपा(एमाले) का उम्मेदवार अजयकुमार गुप्ताभन्दा ५ हजार मतले अघि छन्।

बुधवार अपरान्ह २ ३० बजेसम्ममा  नेपालले २० हजार ८९६ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी गुप्ताले चाहिं १५ हजार ८०१ मत ल्याएका छन्।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro