ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

उपेन्द्र यादवलाई १८ हजार मतान्तरले हराउँदै सीके राउत विजयी

२०७९ मंसिर, ७  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत निर्वाचित भएक छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गर्दै उनी सांसदमा विजयी भएका हुन् । राउतले ३५ हजार ४२ मत ल्याए भने यादवले १६ हजार ९६९ मत ल्याए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro