ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

ओलखढुंगा–१ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका खतिवडा विजयी 

२०७९ मंसिर, ७  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ओलखढुंगा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन् ।

बुधबार अपराह्न सम्पन्न मतगणनको अन्तिम मतपरिणाम अनुसार उनी ३३ हजार ५५६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवार २६ हजार ७३८ मत ल्याए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro