ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

पर्सा–१ बाट जसपाका प्रदीप यादव पुनः निर्वाचित 

२०७९ मंसिर, ७  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । पर्सा–१ बाट जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव पुनः निर्वाचित भएका छन् ।

बुधबार अपराह्न सकिएको मतगणनाको अन्तिम मतपरिणाम अनुसा उनले नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्विवेदीलाई १ हजार ६२० को मतान्तरले पराजित गरेका हुन् । यादवले २२ हजार ५३७ मत पाए भने द्विवेदीले २० हजार ९१७ मत पाए । 

यसअघि २०७४ सालमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro