ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

बारा–४ बाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ १० हजार मतान्तरले विजयी

२०७९ मंसिर, ७  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बारा–४ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् ।

बुधवार राति सकिएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार उनले १० हजारभन्दा बडी मतान्तले विजयी भएका हुन् ।

सत्ता गठबन्धनका उम्मेदवार उनले २९ हजार ५०५ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका एकवाल मियाले १९ हजार ४३९ मत पाए । मिया एमाले–जसपा गठबन्धनका उम्मेदवार थिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro