ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

काभ्रेमा १ हजार मतले पछि परेका गोकुल बाँसकोटाले लिए अग्रता, उल्ट्याउलान परिणाम ?

२०७९ मंसिर, ७  
समाचार निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काभ्रे -२ मा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले अग्रता लिएका छन् ।

बाँस्कोटाले १७ हजार ३१ मत ल्याउँदा नेपाली कांग्रेसका शिव प्रसाद हुमागाईंले १६ हजार ७८८ मत ल्याएका छन् ।

उनीहरूबीच जम्मा २४३ मतको मात्रै मतान्तर छ ।

यस अघि यहाँ हुमागाईंले १ हजार भन्दा बढी मतको अग्रता लिएका थिए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro