ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

१ हजार घटी मतान्तर रहेका प्रभावशाली नेताका ११ क्षेत्र : जुनसुकै बेला परिणाम उल्टिन सक्ने

२०७९ मंसिर, ७  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । जारी मतगणनामा नेपाली कांग्रेसले प्रतिनिधि सभामा २० ठाउँमा विजयी हुँदै पहिलो स्थान लिएको छ ।

नेकपा एमालेले ७ ठाउँमा विजयी हुँदै दोस्रो स्थानमा छ । अहिलेसम्म ४२ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

१२० स्थानमा अहिलेपनि  मतगणना जारी छ । कतिपय स्थानमा कुनै एक उम्मेदवारले मात्रै अग्रता लिइरहेका छन् । कतिपय स्थानमा भने त्रिपक्षीय प्रतिस्पर्धा हुँदा कहिले को कहिले को उम्मेदवारले अग्रता लिइरहेका छन् । त्यस्ता निर्वाचन क्षेत्रमा ठूला दलका प्रभावशाली नेताहरू पनि छन् । जहाँ जुनसुकै बेला मतपरिणाम फेरिरहन सक्छ ।

महोत्तरी -३
महन्थ ठाकुर ६ हजार ८३

राम आधार फापर ६ हजार १४३

मतान्तर ६० 

धनुषा -४ 
महेन्द्र यादव ४ हजार ५८७

रघुबीर महासेठ ४ हजार ४४९

मतान्तर १३८

गुल्मी -१
प्रदिप ज्ञावली ४ हजार ३१५

चन्द्रकान्त भण्डारी ४ हजार ९४

मतान्तर २२१

उदयपुर -१ 
डा. नारायण खड्का ८ हजार ४९५

मन्जु कुमारी चौधरी ८ हजार २२६

मतान्तर २६९

सुनसरी -३
भगवती चौधरी १६४६

विजय कुमार गच्छदार १२६६

मतान्तर ३८०

इलाम -२ 
सुवासचन्द्र नेम्वाङ्ग ७ हजार ५७९

डम्बरबहादुर खड्का ७ हजार १२१

मतान्तर ४५८

भक्तपुर -२
दुर्लभ थापा २२ हजार ६९४

महेश बस्नेत २२ हजार ६

मतान्तर ६८८

काभ्रे -२
गोकुल बाँस्कोटा १७ हजार ९५८

शिवप्रसाद हुमागाईं १७ हजार ४२५

मतान्तर ५३३

सर्लाही -२
महिन्द्र राय यादव ५ हजार ६५५

राजेन्द्र महतो ४ हजार ८०४

मतान्तर ८५१

रुपन्देही -३
बालकृष्ण खाँण १५ हजार ७७

दीपक बोहरा १४ हजार २०७

मतान्तर ८७० 

धनकुटा -१ 
राजेन्द्र कुमार राई २० हजार ५८९

सुनिलबहादुर थापा १९ हजार ६३४

मतान्तर ९५५ 

 

यी निर्वाचन क्षेत्रमा हजारदेखि १५ सय सम्म मतान्तर

इलाम-१
महेश बस्नेत १० हजार २८७

झलनाथ खनाल ८ हजार ७८०

मतान्तर १५०७ 

रुपन्देही -१
छविलाल विश्वकर्मा ७ हजार १८०

घनश्याम भुसाल ५ हजार ८१९

मतान्तर १३६१ 

मकवानपुर --२
विरोध खतिवडा २१ हजार

महेश वर्तौला २२ हजार ५५८

मतान्तर १५५८ 

धादिङ -१
राजेन्द्र पाण्डे १७ हजार २८९

भूमि प्रसाद त्रिपाठीले १५ हजार ६२४ 

मतान्तर १६६५

लमजुङ -१ 
पृथ्वीसुब्बा गुरुङ २६ हजार २२८

देवप्रसाद  गुरुङ २४ हजार ७०८

मतान्तर १५२०

दाङ -२
रेखा शर्मा १५ हजार ५५

शंकर पोख्रेल १३ हजार ३५१

मतान्तर १७०४

मकवानपुर -१
महालक्ष्मी उपाध्याय डिना १८ हजार १८

कमल थापा १६ हजार १२७

मतान्तर १८९१

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro