ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

सुवास नेम्वाङ्ग : १ हजार बढी मतले पछि परेको अवस्था उल्ट्याउँदै १ हजारकै अग्रता

२०७९ मंसिर, ७  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । इलाम -१ मा एमालेका सुवासचन्द्र नेम्वाङ्गले अग्रता लिएका छन् ।

कुनै समय १ हजार भन्दा बढी मतले पछि परेको अवस्था उल्ट्याउँदै नेम्वाङ १ हजार भन्दा बढी मतले नै अघि लागेका छन् ।

नेम्मवाङ्गले ९ हजार ९८३ मत ल्याउँदा नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले ८ हजार ७२५ मत ल्याएका छन् ।

उनीहरूबीच १२५८ मतको अन्तर छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro