ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

सिन्धुपाल्चोक–१ बाट सभामुखका भाइ सांसद निर्वाचित

२०७९ मंसिर, ८  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका माधव सापकोटा निर्वाचित भएका छन् ।

बुधबार साँझ सम्पन्न मतगणनाको अन्तिम मत परिणाम अनुसार उनले ३० हजार ३७४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सरेश नेपालले २७ हजार १८ मत पाए । 

सापकोटा समामुख अग्निप्रसाद सापकोटाका भाइ हुन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro