ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

रोल्पा–१ बाट माओवादी केन्द्रका उपमहासचिव पुन फराकिलाे मतान्तरले विजयी

२०७९ मंसिर, ८  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । रोल्पा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन निर्वाचित भएका छन् ।

बुधबार राति सकिएको मतगणना अनुसार पुनले ४१ हजार ७१४ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार ४८५ मत पाएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro