ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

जुम्ला–१ बाट ज्ञानेन्द्र शाही सांसद् निर्वाचित, राप्रपाको सिट संख्या २ पुग्यो 

२०७९ मंसिर, ८  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । जुम्ला–१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानबहादुर 'ज्ञानेन्द्र' शाही विजयी भएका छन् । 

बिहीवार बिहान सार्वजनिक मतगणनाको अन्तिम मतपरिणाम अनुसार उनले झण्डै ११ हजार मतान्तरले नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरलाई पराजित गरेका हुन् । शाहीले २२ हजार ८१९ मत ल्याए । कुँवरले ११ हजार ९५९ मत ल्याइन् । 

यससँगै प्रतिनिधिसभामा राप्रपाको सिट संख्या २ पुगेको छ । यसअघि बाँके–२ बाट पार्टीका महामन्त्री धवलशम्शेर राणाले जित हासिल गरेका थिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro