ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

जाजरकोट–१ बाट माओवादी केन्द्रका शक्ति बस्नेत निर्वाचित

२०७९ मंसिर, ८  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । जाजरकोट–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत निर्वाचित भएका छन् ।

बिहीबार बिहान सम्पन्न मतगणनाको अन्तिम मत परिणाम अनुसार उनी झण्डै ९ हजार मतान्तरले विजयी भएका हुन् । उनले ३४ हजार १५१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका निरज आचार्यले २५ हजार १२० मत पाए । 

बस्नेत यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि जाजरकोट–१ बाट निर्वाचित भएका थिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro