ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

कास्की -२ मा एमालेकी विद्या भट्टराई दोस्रो पटक निर्वाचित, रास्वपाका कँडेल पराजित

२०७९ मंसिर, ८  
समाचार निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

कास्की । कास्की क्षेत्र नं. २ मा नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित भएकी छिन् । उनले  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेललाई ४ हजार ५०३ मतान्तरले पछि पार्दै दोस्रो पटक निर्वाचित भएकी हुन । भट्टराईले १६ हजार ९९८ मत पाउँदा  कँडेलले १२ हजार ४९५ मत ल्याउन पाउका छन्  ।  सुरुआती मतगणनामा  अग्रता बनाइरहेका कँडेललाई  विद्याले पछि पार्दै  विजयी भएकी हुन् ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल ९ हजार ६५९ मतसहित तेस्रो स्थानमा समेटिएका छन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro