ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

गोरखा १ मा कांग्रेसका बजगाईं विजयी, ०७४ मा जोसंग हारे अहिले उसैलाई हराए

२०७९ मंसिर, ८  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका रामशरण बस्नेतलाई फराकिलो मतान्तरलेर् पछिपार्दै नेपाली कांग्रेसका राजेन्द्र बजगाईं विजयी भएका छन् ।  बस्नेतलाई  १६ हजार ६४३ मतले पराजित गर्दै बजगाईं विजयी भएका हुन् ।
उनले ३३ हजार ४२८ मत ल्याउँदा बस्नेतले १६ हजार ७८५ मत मात्र  पाएका छन् । बजगाईं र बस्नेत गत ०७४ को निर्वाचनमा प्रदेशसभाको लागि प्रतिस्पर्धी हुँदा बस्नेतले बाजीमारेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro