ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

पर्वतमा एमालेका पदम गिरी दोस्रो पटक निर्वाचित

२०७९ मंसिर, ८  
निर्वाचन विशेष
Tvs Raider Image Not Found

काठमाडौं। पर्वतबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्‍मेदवार पदम गिरी २९ हजार ८७२ मत ल्याएर  निर्वाचित भएका छन् ।  कांग्रेसका अर्जुन जोशीलाई २ हजार २६३ मतान्तरले पराजित पार्दै गिरी निर्वाचित भएका हुन् ।  कांग्रेसका जोशीले २७ हजार ६०९ मत पाएका छन्।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro