ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

माओवादी अध्यक्ष प्रचण्ड गोरखा -२ बाट निर्वाचित

२०७९ मंसिर, ८  
समाचार निर्वाचन विशेष
Tvs Raider Image Not Found

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १३ हजार भन्दा बढी मत अन्तरले गोरखा क्षेत्र नं. २ बाट निर्वाचित भएका छन् । उनले २६ हजार १०३ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी दोस्रो स्थानमा रहँदा नेकपा एमालेक उम्मेदवार अब्दुस मिया तेस्रो स्थानमा रहेका छन्  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro