ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

कांग्रेसबाट रामचन्द्र पौडेल र श्यामकुमार घिमिरे निर्वाचित

२०७९ मंसिर, ८  
समाचार निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र श्याकुमार घिमिरे निर्वाचित  भएका छन् ।

तनहुँ -१ बाट र श्यामकुमार घिमिरे सिन्धुली-१ बाट निर्वाचित भएका छन् ।

पौडेलले एमालेका एक बहादुर राना मगरलाई ५ हजार भन्दा बढी मतान्तरले पराजित गरेका छन् । श्याम कुमार घिमिरेले एमालेकै प्रदिप कुमार कटुवाललाई पराजित गरेका छन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro