ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

कुमारी बैंकले तय गर्‍यो विशेष साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति

२०७९ मंसिर, ८  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कुमारी बैंकले विशेष साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ ।

कम्पनीले विशेष साधारण सभा प्रयोजनको लागि मंसिर १५ गते एक दिन बुक क्लोज गर्ने नेप्सेमार्फत जानकारी दिएको छ। कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समिति बैठकले विशेष साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको हो ।

यस बुक क्लोजको आधारमा मंसिर १४ गते सम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro