ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

एमाले महासचिव शंकर पोखरेल झिनो मतान्तरमा पराजित, माओवादीको रेखा शर्मा विजयी

२०७९ मंसिर, ८  
समाचार निर्वाचन विशेष
Tvs Raider Image Not Found

काठमाडौं । दाङ -२ मा एमाले महासिचव शंकर पोखरेल झिनो मतान्तरमा पराजित भएका छन् । उक्त क्षेत्रमा माणवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छिन् ।

शर्माले २६ हजार ८७७ मत ल्याउादा पोखरेलले २६ हजार ६८० मत ल्याएका छन् । उनीहरूबीच जम्मा १९७ मतको अन्तर छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro