ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल विजयी, प्रतिस्पर्धीभन्दा ६६०० मत बढी

२०७९ मंसिर, ८  
समाचार निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्ब प्रधानमन्त्री माधव कुमार नेपाल  विजयी भएका छन् ।

उनी रौतहट क्षेत्र नं १ बाट निकट्तम प्रतिस्पर्धी नेकपा (एमाले) का  अजयकुमार गुप्ताभन्दा ६ हजार ६०० बढी मत ल्याइ विजयी भएका हुन् ।उनले  ३३ हजार ५२२ मत ल्याएका छन् भने निकट्तम प्रतिस्पर्धी गुप्ताले २६ हजार ९२२ ल्याएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro