ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

चितवन २ बाट ३४ हजार १६२ मतान्तरले रवि लामिछाने विजयी, नेकपा(एमाले) तेस्रो स्थानमा

२०७९ मंसिर, ८  
समाचार निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धेरै मतान्तरले विजयी भएका छन् । भर्खरै सकिएको मतगणना अनुसार उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका हुन् ।

लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याएका छन् ।  उता नेकपा (एमाले) का कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याएका छन् । निर्वाचन परिणाम अनुसार नेकपा(एमाले) का उम्मेदवार तेस्रो स्थानमा पुगेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [1]
User Image

ramram

[Nov 24, 2022 06:47am]

rabi ji lai badhai. women ta dherai vogeko dekhinxa. rajya satta pani tysari navognuhola.



   

TVCNepali Patro