ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

शशाङ्क कोइराला दोस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित, गठबन्धन गर्दा १३ हजार भोट घट्यो

२०७९ मंसिर, ८  
समाचार निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला नवलपुर -१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले एमालेका कृष्ण पौडेललाई पराजित गरेका छन् ।

कोइरालाले २७ हजार ६७ मत ल्याउँदा पौडेलको २५ हजार ४७ मत आएको छ ।

२०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि कोइराला यहि क्षेत्रबाट निर्वाचित भएका थिए । त्यतिबेला उनले ४० हजार ६२० मत ल्याएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro