ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

काभ्रे -२ मा गोकुल बाँस्कोटाले बढाए मतान्तर, २६ हजार मत कटाए

२०७९ मंसिर, ८  
समाचार निर्वाचन विशेष
Tvs Raider Image Not Found

काठमाडौं । काभ्रे -२ मा एमाले नेता गोकुल बाँस्कोटाले मतान्तर बढाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार बाँस्कोटाले २६ हजार ३४४ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका शिव प्रसाद हुमागाईंले २४ हजार ८५४ मत ल्याएका छन् ।उनीहरूबीच १४९० मतको मतान्तर छ । 

२०७४ को निर्वाचनमा बाँस्कोटाले ५५ हजार ५२६ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार मधु आचार्यले ३६ हजार ७५३ मत ल्याएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro