ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

सुर्खेत–१ मा कांग्रेस उपसभापति खड्काले लिए एमालेका शाहीसँग बदला 

२०७९ मंसिर, ८  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर खड्का निर्वाचित भएका छन् ।

बिहीवार साँझ सार्वजनिक मत परिणाम अनुसार खड्का ११ हजारभन्दा बढी मतान्तरले विजयी भएका छन् । उनले ४२ हजार ६०७ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ध्रुवकुमार शाहीले भने ३० हजार ९८८ मत पाए ।  

जितसँगै खड्काले यसअघिको प्रतिनिधिसभामा शाहीसँगको पराजयको बदलासमेत लिएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro