ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

दाङ–३ : एमालेकी कोमल वलीलाई हराउँदै कांग्रेसका दीपक गिरी निर्वाचित

२०७९ मंसिर, ८  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । दाङ–३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक गिरी निर्वाचित भएका छन् ।

बिहीवार बेलुका सार्वजनिक अन्तिम मतपरिणाम अनुसार उनले नेकपा एमालेकी उम्मेदवार कोमल वलीलाई ७ हजार ८१० मतान्तरले पराजित गरे । गिरीले ३६ हजार ८४२ मत पाए । वलीले २९ हजार ३२ मत पाइन् । 

यसअघिको प्रतिनिधिसभा निर्वाचनमा गिरी एमालेका हीराचन्द्र केसीसँग पराजित भएका थिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro