ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

लगातार ५ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो

२०७९ मंसिर, ८  
समाचार विश्वकप विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो लगातार ५ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

बिहीवार राती घाना विरुद्ध पेनाल्टीमा गोल गरेसँगै रोनाल्डो विश्वकपको इतिहाँसमा लगातार ५ विश्वकपमा गोल गर्ने खेलाडी बनेका हुन् ।

उनले अहिलेसम्म विश्वकपमा मात्रै ८ गोल गरेका छन् । पोर्चुगलका लागि ११८ गोल गरेका रोनाल्डोले करियरमा ८१९ गोल गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro