ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

काभ्रे -२ बाट पुन: गोकुल बाँस्कोटा निर्वाचित

२०७९ मंसिर, ९  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काभ्रे -२ मा एमाले नेता गोकुल बाँस्कोटा विजयी भएका छन् ।

बाँस्कोटाले ४५ हजार ३४५ मत ल्याएर विजेता हुँदा प्रतिस्पर्धी कांग्रेसका शिव प्रसाद हुमागाईंले ३९ हजार ५८२ मत ल्याएका छन् ।  बाँस्कोटाले ०७४ को निर्वाचनमानेपाली कांग्रेसकै उम्मेदवार मधु आचार्यलाई पराजित गरेका थिए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro