ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

टाइगर वानमा नेपाल एसबिआईका ग्राहकलाई छूट

२०७९ मंसिर, १३  
शेयर / बैङ्किङ गतिविधि
Tvs Raider NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल एसबिआई बैंक र टाइगर वान प्रालिबीच सम्झौता गरिएको छ । टाइगर प्यालेस रिसोर्टका नामले पनि चिनिने उक्त रिसोर्ट रूपन्देहीको तिलोत्तमामा छ । सम्झौताअनुसार बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङका प्रयोगकर्ताले रिसोर्टका सेवामा छूट पाउनेछन् । सम्झौतामा बैंकका भैरहवा शाखा प्रबन्धक दिलीप राय तथा टाइगर वान प्रालिका कार्यकारी सहायक प्रबन्धक डेन्जुङ शेर्पाले हस्ताक्षर गरेका छन् ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro