ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

मुचुल्काको भन्दा बढी मतपत्र भेटिएपछि बाजुरामा रोकियो मतगणना

२०७९ मंसिर, १६  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मुचुल्काको भन्दा बढी मतपत्र भेटिएपछि बाजुरामा मतगणना रोकिएको छ । 

बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार हिमाली गाउँपालिका–६, धिमस्थित मतदान केन्द्रको मतगणनाका क्रममा  मुचुल्काभन्दा ४० मतपत्र बढी भेटिएपछि मतगणना रोकिएको हो । 

पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले ५ हजार ३९९ मतसहित अग्रता लिएका छन् । नेकपा एमालेका कर्ण थापाले ४ हजार १३० मतसहित उनलाई पछ्याइरहेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro