काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ४८ औं दीक्षान्त समारोह शुक्रवार (आज) सम्पन्न भएको छ । ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ कलेजको ग्राउन्डमा उक्त समारोह सम्पन्न भएको हो ।
समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको समेत उपस्थिति रहेको थियो । तस्वीरमा हेर्नुस् त्रिविको दीक्षान्त समारोह ।
तस्वीरहरू: सुनिल शर्मा/आर्थिक अभियान र रासस ।