ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

तस्वीरमा हेर्नुस् त्रिविको ४८ औं दीक्षान्त समारोह

२०७९ मंसिर, २३  
फोटो फिचर
Tvs Raider Image Not Found

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ४८ औं दीक्षान्त समारोह शुक्रवार (आज) सम्पन्न भएको छ । ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ कलेजको ग्राउन्डमा उक्त समारोह सम्पन्न भएको हो ।

समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको समेत उपस्थिति रहेको थियो । तस्वीरमा हेर्नुस् त्रिविको दीक्षान्त समारोह ।

तस्वीरहरू: सुनिल शर्मा/आर्थिक अभियान र रासस ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro