ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न स्वास्थ्य संस्थामा छूट

२०७९ माघ, ४  
शेयर / बैङ्किङ गतिविधि
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न स्वास्थ्य संस्थाका सेवामा छूट दिइने भएको छ । बैंकले गरेको सम्झौताअनुसार स्टार हस्पिटल र अल्फा केयर प्रालिमा ग्राहकले छूट पाउने भएका हुन् । दुवै संस्थाबाट लिइने सेवामा ग्राहकले १५ प्रतिशतसम्म छूट पाउने सम्झौतामा उल्लेख छ । उक्त सहकार्यबाट उपचारमा पहुँच बढ्ने र उपभोक्ता लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro