ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

फरवार्ड लघुवित्तको सञ्चालकमा कमल सिंह राजवंशी 

२०७९ माघ, ४  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालकमा कमल सिंह राजवंशीलाई नियुक्त गरेको छ ।

कम्पनीको पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीका तर्फबाट बाँकी कार्यकालका लागि सञ्चालकमा राजवंशीलाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी गइराएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro