ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

१० लाख डलरको इसा अवार्ड विजेता डा . सन्दुक रुइत र नेपालका लागि थाई राजदूत [तस्वीर]

२०७९ माघ, ७  
Slider
Tvs Raider Image Not Found

काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासाफ र डा. सन्दुक रुइत । डा. सन्दुक रुइतलाई बहराइनको प्रतिष्ठित इसा अवार्डबाट सम्मानित गर्ने घोषणा भएको छ । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित इसा अवार्डको मानवीय सेवातर्फको विधामा उनलाई सम्मान गर्न लागिएको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro