काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र सञ्चालकमा रुद्रप्रसाद दाहाल लाई नियुक्त गरेको छ ।
कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई स्वतन्त्र सञ्चालकमा चार वर्षको लागि नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिएको छ ।