ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

समृद्धि फाइनान्सको २१औं वार्षिक साधारणसभा सम्पन्न

२०७९ माघ, ११  
शेयर / बैङ्किङ गतिविधि
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । समृद्धि फाइनान्सको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टराईको अध्यक्षतामा हेटौंडामा सभा सम्पन्न भएको हो । सभाबाट गत आर्थिक वर्षको वार्षिका प्रतिवेदन पारितका साथै वासलात, नाफा नोक्सान र नगद प्रवाहलगायतका विवरणमाथि छलफल गरिएको कम्पनीले जानकारी दिएको छ । साथै, सञ्चालक समितिका लागि संस्थापक समूहका तर्फबाट एक जना र सर्वसाधारण समूहका तर्फबाट  एक जना सञ्चालक चयन गरिएको पनि कम्पनीको भनाइ छ । संस्थापक समूहबाट सुदिप घिमिरे र सर्वसाधारणबाट दुर्गा थापा चयन गरिएको कम्पनीले बताएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro