ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

‘नेपाल उड अन्तरराष्ट्रिय प्रदर्शनी २०७९’ हुँदै

२०७९ माघ, १२  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा माघ १३ गतेदेखि ‘नेपाल उड अन्तरराष्ट्रिय प्रदर्शनी २०७९’ हुने भएको छ । मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्सको संयुक्त आयोजनामा प्रदर्शनी हुने भएको हो । माघ १५ गतेसम्म चल्ने प्रदर्शनीमा विभिन्न देशका १०० भन्दा बढी ख्यातिप्राप्त ब्राण्डका स्टल रहने आयोजकले जानकारी दिएको छ । प्रदर्शनीमा फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सबडिलर र विक्रेताहरूले काठ व्यवसायीमार्फत सम्बन्धित उत्पादनहरूबारे जानकारी गराइने आयोजकको भनाइ छ । आयोजकले विगत सात वर्षदेखि प्रदर्शनी गर्दै आएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro