ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
फोटो फिचर
गाईजात्राको रमाइलो ! (फोटो फिचर)
NA
साउन ३१, काठमाडौं । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन दिवंगत आफन्त तथा पितृको सम्झनामा निकालिने गाइजात्रा शुक्रवार देशैभर मनाइएको छ । विशेषगरी काठमाडौं उपत्यकाका नेवार समुदायले मृतात्माको शान्तिको कामना गर्दै शहरका विभिन्न स्थानबाट सिंगारिएका गाई, कुमारी, बालक तथा युवालाई नगर परिक्रमा गराइएको छ ।...

तस्वीर : कस्तो राखी किन्ने होला !
NA
सप्तरीको राजविराजस्थित बजारमा रक्षा बन्धनको अघिल्लो दिन बुधवार दिदिहरु आफ्नो भाईको लागि राखी किन्दै । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने पर्व रक्षा बन्धनको दिनमा दिदिबहिनीले आफ्ना दाजुभाईको हातमा पवित्र धागो रक्षा बन्धन (राखी) बाँधेर मिठाई खुवाउने र दाजुभाईले दिदिबहिनीको रक्षा गर्ने वचतसहि...

फोटोफिचर : कपडा बैंकमा कपडा छान्दै सर्वसाधारणहरु 
NA
साउन २५, काठमाडौं । पवित्र मनले मानवीय सेवा शुरु गर्यो भने अवश्य पनि साथ र सहयोग हुँदोरहेछ भन्ने कुरा  काठमाडौंको अनामनगरमा रहेको कपडा बैंकले पुष्टि गरेको छ ।  पवित्र उद्धेष्यका साथ शुरु गरिएको  यो अभियानबाट  गरिव दिन दुःखीहरुले आङ छोप्न  पाएका छन् । अहिले यो बैंकमा  क...

लोकसेवा आयोगको विज्ञापनको विरुद्धमा सडकमा उत्रिएका प्रदर्शनकारी (फोटो फिचर)
NA
साउन २१, काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदका लागि पछिल्लो पटक प्रकाशन गरेको विज्ञापन असमावेशी भएको भन्दै मंगलवार काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ । आरक्षण बचाऔं आन्दोलनको नाम दिएर विभिन्न समुदायका व्यक्तिहरुले लोकसेवा आयोगले संघीयताको मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित विज्...

नौं तस्वीरमा हेरौं नागपोखरीमा नागको पूजा (फोटो फिचर) 
NA
साउन २०, काठमाडौं । श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमवार देशका सम्पूर्ण नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ । सोमवार बिहानैदेखि विभिन्न नागको बासस्थान हुने स्थानहरु पोखरी, कुवा, इनारलगायतका स्थानमा नागको पूजाका लागि सर्वसाधारण पुगेका छन् । नागका थानमा पूजा गर्ने भक्तजनको भीड लागेको छ । प्राचीन...

तस्वीरमा हेरौं पशुपतिमा साउने सोमवारको रौनक (फोटो फिचर)
NA
साउन ६, काठमाडौं । आज साउन महीनाको पहिलो सोमवार अर्थात् हिन्दु धर्मावलम्बीका लागि दिन विशेष महत्वको दिन । नेपालको जुनसुकै ठाउँमा  बस्ने मानिसहरूले पनि साउनको सोमवार विशेष रूपमा भगवान् शिवको पुर्जा अर्चनाका साथ ब्रत बस्ने परम्परा रहँदै आएको छ । साउनको सोमवारलाई भगवान् शिवको वार मानिने भएकाले आजक...

कसरी बन्छ त ऊनी धागो ? (फोटो फिचर)
NA
असार २१, काठमाडौं (अस)। नेपालमा गलैंचाको माग बढि छ । त्यसमा पनि गलैंचा निर्यात धेरै हुन्छ । खपत भने स्वदेशमा भन्दा विदेशमै बढि भएको देखिन्छ । पहिला पहिला गलैंचाबुन्ने काम नेपालको हिमाली क्षेत्रमा मात्र गरिन्थ्यो । जसमा राडी, पाखीजस्ता बस्तुको उत्पादन गरिन्थयो भने विगत २२ वर्ष अगाडि देखि अलि गलैंचाक...

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा यसरी मनाइयो राष्ट्रिय धान दिवस (फोटो फिचर)
NA
असार १५, काठमाडौं (अस) । आइतवार देशका अधिकांश धान रोप्ने खेतमा उत्सव मनाइयो । असार १५ लाई सरकारले राष्ट्रिय धान दिवसको रुपमा मनाउन थालेसँगै खेतमै औपचारिक कार्यक्रमहरु पनि आयोजना हुन थालेका छन् । तर धान दिवस घोषणा हुनुभन्दा अघिदेखि नै हरेक वर्ष किसानहरुले असार १५ लाई रोपाईं गरी दही चिउरा खाने दिनको र...

फोटो फिचर : १६ औं धान दिवसका क्रियाकलापहरु
NA
असार १४,काठमाडौं (अस) असार १५ अर्थात् धान दिवस अझ भन्ने हो भने दही चिउरा खाने दिन । ‘धान खेतीमा प्रविधि र यान्त्रीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने नारासहित १६ औं धान दिवसका अवसरमा मुलुकका विभिन्न भागमा धान रोपेर धान दिवस मनाइयो । धान दिवसका अवसरमा कतै आधुनिक प्रविधिको प्रयोग गरेर धान रोपियो भने कत...

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘बम थ्रेट’को पूर्णकाालिन अभ्यास (फोटो फिचरसहित)
NA
टीपी भुसाल असार १३, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा शुक्रवार दिउँसो ‘बम थ्रेट’पछिको अवस्था परिकल्पना गरी पूर्णकालिन अभ्यास गरिएको छ । यो अभ्यास अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्ड र विमानस्थल आपतकालिन अभ्यास योजना अनुसार गरिएको त्रिभुवन अन्तराराष्ट्रिय विमानस्थल कार्...