arthik abhiyan
फोटो फिचर
पशुपतिनाथमा महाशिवरात्रि (फोटोफिचर)
NA
फागुन २०, काठमाडौं (अस) । महाशिवरात्रि पर्व भगवान शिवको पूजा आराधना गरी मनाइँदै छ । महाशिवरात्रिको दिन भक्तजनहरु व्रत बस्ने, शिवालयहरुमा पुगेर भगवान शिवको दर्शन गर्ने, भक्तिगान गर्ने गर्दछन् । सोमवार बिहानैदेखि देशभरका शिवालयहरु भक्तजनहरुले भरिएका छन् । रातभर आगो बालेर भगवान शिवको पुजा आराधना, भजनकी...

यस्तो देखियो टुँडिखेलमा सेना दिवस २०७५ (फोटोफिचर)
NA
फागुन २०, काठमाडौं (अस) । नेपाली सेनाले सोमवार सेना दिवस मनाएको छ । प्रत्येक वर्ष महाशिवरात्रिको दिन सेनाले यो दिवस मनाउँदै आएको छ । सो अवसरमा नेपाली सेनाका जवानहरुले युद्ध कौशल, परेड, साँस्कृतिक झाँकी लगायतका प्रस्तुतिहरु देखाएका थिए । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहा...

१४ तस्वीरमा हेर्नुहोस् सोलार टुडे एक्स्पो (फोटोफिचर)
NA
फागुन १८, काठमाडौं (अस) । काठमाडौंको भृकुटीमण्डपमा बिहीवारदेखि शुरु भएको सोलार टुडे एक्स्पो शनिवार सम्पन्न भएको छ । उक्त एक्स्पोमा विभिन्न कम्पनीले राखेका व्यापारिक स्टलमा पुगेर आर्थिक अभियानका लागि प्रदीपकुमार श्रेष्ठले कैद गरेका १४ तस्वीरहरुः– तस्वीरहरु : प्रदीपकुमार श्रे...

मन्त्री अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा राष्ट्रपति, प्रधानमन्त्री लगायतद्वारा श्रद्धाञ्जलि (फोटोफिचर)
NA
फागुन १७, काठमाडौं (अस) । हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरिएको छ । शुक्रवार टुँडिखेलमा राखिएको मन्त्री अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाउनुभयो । [...

टुँडिखेलमा प्रजातन्त्र दिवस २०७५ (फोटो फिचर)
NA
मंगलवार ६९औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । उक्त विशेष समारोहका केही झलकहरु :– [caption id="attachment_319830" align="aligncenter" width="1000"] राष्ट्रपति विद्यादेवी भण्डारी ६९औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा नेपाली सेनाबाट...

पाचौं नेपाल ऊड इन्टरनेशनल एक्स्पो २०१९ (फोटो फिचर)
NA
नेप्लाई पाँचौं नेपाल ऊड इन्टरनेशनल एक्स्पो २०१९ शनिवारबाट भृकुटीमण्डपमा शुरु भएको छ । एक्स्पोमा काठबाट बनेका विभिन्न सामग्रीका स्टलहरु रहेका छन् । एक्स्पोको पहिलो दिनका केही तस्वीरहरुः [caption id="attachment_319003" align="aligncenter" width="1000"] यी हुन् विशाल श्रेष्ठ । उनी नेप्लाइ उडलाई धमिरा...

एक महीने स्वस्थानी व्रत एवम् माघस्नान शुरु (फोटोफिचर)
NA
माघ ७, काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महीना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवम् माघ स्नान सोमवारदेखि शुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्...

राष्ट्रपतिलगायत अन्य विशिष्ट व्यक्तिले यसरी सम्झिए पृथ्वीनारायणलाई (फोटो फिचर)
NA
पुस २७, काठमाडौं । शुक्रवार राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दुई सय ९७ औं पृथ्वी जयन्ती मनाइएको छ । सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणलगायत कार्यक्रम गरी पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रनिर्माता...