ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
प्रदेश ०१
प्रदेशको योजना संघमा : बजेट नहुँदा काम सुस्त
NA
सुनसरी । प्रदेशको योजना संघमा गएपछि बजेट नबढ्दा इटहरी उपमहानगरपालिकामा खानेपानी आयोजनाको काम सुस्त बनेको छ । ५ वर्षदेखि निर्माणाधीन खानेपानी आयोजना बजेट अभावकै कारण अझै सम्पन्न हुन सकेको छैन । खानेपानी आयोजनाको काम सक्न ८ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । तर संघले वर्षेनि २० लाख रुपैयाँ...

स्थानीयको विरोधपछि विद्युत् प्रसारण लाइन भूमिगत
NA
विराटनगर । मोरङको कटहरीमा स्थानीय बासिन्दाले लगातार विरोध गर्दागर्दै पनि दुहबी–कटहरी ३३ केभी विद्युत् प्रसारण लाइनको तारलाई भूमिगत बनाउने कार्य अन्तिम चरणमा पुगेको छ । टावरबाट विद्युत् प्रसारण लाइनको तार लैजान अवरोध गरेका मोरङको ग्रामथान गाउँपालिका–५, गिधनीयाका केही स्थानीयले भूमिगत बन...

तमोर मेवा जलविद्युत्को निर्माण शुरू हुँदै
NA
ताप्लेजुङ । तमोर मेवा जलविद्युत् आयोजना निर्माणका लागि स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी अन्तिम तयारीमा जुटेको छ । १२८ मेगावाट क्षमताको आयोजना प्रवर्द्धक स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीले उत्पादन अनुमति पत्र प्राप्त गर्नका लागि विद्युत् विकास विभागको पछिल्लो निर्देशनअनुसार थप अध्ययन गरिरहेको छ ।...

व्यावसायिक चियाखेती विस्तार गर्न बेर्ना उत्पादन शुरु
NA
मंसिर १३, खोटाङ । साकेला गाउँपालिका–३ खिदिमामा चियाका बेर्ना उत्पादन शुरु गरिएको छ । कृषि पर्यटनको विकास गर्ने नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको गाउँपालिकाले लेकाली क्षेत्रका खाली जग्गा र नाङ्गो पाखामा व्यावसायिक चियाखेती विस्तार गर्न बेर्ना उत्पादन शुरु गरेको हो । गाउँपालिकाको रू. द...

स्नो पोलले पर्यटकलाई सहज
NA
ताप्लेजुङ । ताप्लेजुङस्थित कञ्चनजंघा हिमाल जाने पदमार्गमा स्नो पोल राखिएपछि पर्यटक र पथ–प्रर्दशकलाई आवतजावतमा सहज भएको छ । पदमार्गका विभिन्न ठाउँमा स्नो पोल र सांकेतिक पोल राखिएसँगै हिउँ परेपछि बाटो भुल्ने समस्याबाट पर्यटक र पथ–प्रदर्शकले मुक्ति पाएका हुन् ।   हिउँले बाटो छोपेपछ...

सुनसरीमा १२ घण्टे ‘मौन सभा’
NA
सुनसरी (अस) । जलवायु संरक्षणमा अन्तरराष्ट्रिय ध्यानाकर्षणका लागि इटहरीमा १२ घण्टे मौन सभा हुने भएको छ । सन् २००९ मा कालापत्थरमा सम्पन्न नेपाल सरकारको ‘क्याबिनेट’ बैठकले गरेका जलवायु सम्बन्धी घोषणाको स्मरण गराउन मौन सभा गर्न लागिएको हो । सुनसरीको पर्यटकीय स्थल तालतलैयामा मंसिर १९ गते हु...

गोल्यान समूहको थप लगानी  ‘ड्रागन फ्रुट’ मा   
NA
मंसिर १२, भद्रपुर । कृषि उद्यममा लगानी बढाइरहेको गोल्यान एग्रो प्रालिले झापा गाउँपालिका–७ को मदरगाछमको अढाई बिघा जग्गामा पहिलोपटक यसै वर्षदेखि ‘ड्रागन फ्रुट’को खेती शुरु गरेको छ ।  सिउडी प्रजातिको यो फल अति गुलियो, स्वादिलो र महँगो मानिन्छ । दुई वर्षमा फल्ने यो फलको लहरामा...

जिल्ला ट्राफिक कार्यालय सुनसरी : रू. २ करोड ३० लाखमा भवन बनाइँदै 
NA
धरान । जिल्ला ट्राफिक कार्यालय सुनसरीको भवन निर्माण गरिने भएको छ । धरान उपमहानगरपालिकाले जग्गा उपलब्ध गराएसँगै प्रदेश सरकारको २ करोड ३० लाख रुपैयाँ लागतमा कार्यालय भवन बनाउन लागिएको हो । ट्राफिक कार्यालय भवन निर्माणका लागि उपमहानगरपालिकाले धरान–१५ स्थित अस्थायी बसपार्क जग्गा उपलब्ध गराएको छ...

२ वर्षे खानेपानी आयोजना पुरा हुन ४० वर्ष !
NA
मंसिर  ११, सुनसरी । प्रदेशको योजना संघमा गएपछि बजेट वृद्धि नहुँदा खानेपानी आयोजनाको काम सुस्त भएपछि ईटहरी उपमहानगरपालिकास्थित तरहरावासी भूमिगत कलको पानी खान बाध्य छन् ।  बजेट अभावकै कारण ५ वर्ष देखि निर्माणाधीन यो खानेपानी आयोजनाको निर्माण कार्य रोकिएको छ । खानेपानी आयोजन...

 प्रदेश १ मा धानको उत्पादन घट्यो
NA
मंसिर ११, विराटनगर । प्रदेश १ मा यो वर्ष धानको उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा ५ दशमलव २५ प्रतिशतले धानको उत्पादनमा गिरावट आएको हो । प्रदेश अन्तर्गत १४ जिल्लाको ९३ प्रतिशत धान उत्पादनयोग्य जमीनमा धान खेती गरिएको थियो ।  प्रदेश १ को ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धान ख...