arthik abhiyan
प्रदेश ०१
जनप्रतिनिधिको सुविधा बढाउँदै प्रदेश–१ सरकार, प्रत्येक बैठकमा भत्ता दिने तयारी
NA
वैशाख ७, विराटनगर । प्रदेश–१ सरकारले जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यको सुविधा बढाउने प्रक्रिया शुरु गरेको छ । शुक्रवार बसेको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ संशोधनका ला...

अब पाथीभरामा पनि केबलकार, नयाँ वर्षदेखि निर्माण थालिने
NA
सन्तोष पुर्कुटी चैत १७, ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तिर्थस्थल पाथीभरामा आगामी नयाँ वर्षदेखि केबलकार निर्माणको थालनी हुने भएको छ । केबलकार निर्माणका लागि प्रतिस्पर्धामा रहेको त्रिवेणी केबलकार प्रालि पछाडि हटेसँगै निर्माणको जिम्मा पाएको पाथीभरा माता देवी दर्शन केबलकार प्रालिले २०७६ सालको शुभारम्...

अब्बल प्रदेश बनाउने तयारी
NA
पछिल्ला दिनमा केन्द्र सरकार, प्रदेश तथा स्थानीय तहबीच अधिकार र स्रोत बाँडफाँटका विषयमा द्वन्द्व चर्किरहेको छ । जसका कारण जनताका काम र विकास निर्माण क्षेत्रमा केही सुस्तता जस्तो देखिन गएको छ । यसको समाधानका लागि केन्द्र सरकारले वित्त आयोगलाई पूर्णता दिनुपर्ने मन्त्री आङ्बोले बताएका छन् । रोशनी भट्...

ऊर्जामा अब्बल प्रदेश
NA
ठूला–साना आयोजना निर्माणका लागि अध्ययनपश्चात् कम्पनीहरूले अनुमतिपत्र लिएर काम शुरू गरिसकेका छन् । आयोजना निर्माणको रफ्तारलाई हेर्दा पाँचथर, ताप्लेजुङ र इलाम जिल्लाबाट मात्रै यो वर्षभित्र केन्द्रीय प्रसारणमा ८० मेगावाट विद्युत् थपिने पक्का छ । खविन लुइँटेल प्रदेश नम्बर १ मा ऊर्जा उत्पादनका लागि...

आर्थिक विकासको संवाहक
NA
वस्तु व्यापारको साथै सेवामूलक व्यापारलाई प्रोत्साहन गरेमा समृद्धि खोज्न अन्यत्र जानु नपर्ने पूर्वका पर्यटनकर्मीहरू बताउँछन् । पर्यटनबाट समृद्धिका लागि पूर्वाधार विकास र प्रचारप्रसारका साथै अग्र्यानिक उत्पादनलाई प्राथमिकता, मौलिकताको संरक्षण, परम्परागत ज्ञानशीपको प्रयोग, पर्यावरण संरक्षण, धर्म र संस्...

वैदेशिक रोजगारीले उद्योग सङ्कटमा
NA
नेपाली समाज र व्यक्ति व्यावसायिक छैनन् । समाजका हरेक व्यक्ति एक पेशामा नभएर कृषि, व्यापार, मजदूरी तथा रोजगारीजस्ता धेरै क्षेत्रमा आबद्ध छन् । यसको असर औद्योगिक क्षेत्रको रोजगारीमा पनि परेको छ । उद्योगमा मजदूरी गरेर जीवनयापन गर्न मान्छेहरू पनि एकाग्र हुन सकेका छैनन् । त्यसमाथि हाम्रो समाजमा कहिले...

कामदार अभाव स्थायी समस्या
NA
राज्यले आयातित सामानमा उचित भन्सार नीति नलिँदा यहाँ उत्पादन भएका सामानभन्दा बाहिरबाट आएका सामान सस्तो हुने भएकाले कोरिडोरका उद्योगहरू समस्यामा परेको घिमिरेको भनाइ छ । उनले भने, ‘राज्यले यसको नियन्त्रण नगरे आउने दिनमा कोरिडोरका उद्योगहरू प्याकेजिङ उद्योगमा सीमित हुनेछन् । नारायणकुमार राई देशको...

भोजपुरको ऐतिहासिक टक्सार बजार
NA
नेवारहरूले लाखेनाँच, बुद्ध जयन्ती, गाईजात्रा, मत्या, कृष्णजात्रा र भीमसेनजात्रा मनाउने गरेका छन् । काठमाडौं उपत्यकापछि धार्मिक र साँस्कृतिक हिसाबले पूर्वाञ्चलमै प्रसिद्ध भोजपुरको टक्सारमा बौद्धमार्गी नेवार जातिको बाहुल्य छ । गणेश विष्ट २ सय वर्षअघि प्रधानमन्त्री भीमसेन थापाको पालामा स्थापित भो...

तत्काल वित्त आयोग गठन गर्नुपर्छ
NA
प्रदेश नम्बर १ मा प्रदेश सरकार गठन भएको ५ महीना पूरा हुँदै छ । प्रदेश सरकारले जारी गरेको नीति तथा कार्यक्रम र बजेटका आधारमा प्रदेश सरकारका प्राथमिकता, योजना, प्रदेशको वर्तमान स्थिति र आगामी सम्भावनाका विषयमा आर्थिक अभियानका विराटनगर संवाददाता रोशनी भट्टराईले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इ...

‘सबैभन्दा बेस, १ नम्बर प्रदेश’
NA
प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि ल्याएको नीति तथा कार्यक्रममा विकास निर्माण क्षेत्रका ठूला योजना र आयोजनालाई निकै महत्वाकाङ्क्षी रूपमा प्रस्तुत गरिएको छ । प्रदेशवासीको सेवा, सुरक्षा, सुशासन र सम्मानका लागि ‘सबैभन्दा बेस, १ नम्बर प्रदेश’ निर्माण गर्ने नीति कार्यक्रमको लक्ष्य छ । नेपालकै होच...