arthik abhiyan
प्रदेश ०१
प्रसारण लाइनको अवरोध हटाउन पहल
NA
विराटनगर (अस) । मोरङको दुहबी–कटहरी प्रसारण लाइनको अवरोध हटाउन प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले पहल थालेका छन् । मुख्यमन्त्री राईले बुधवार आफ्नै कार्यकक्षमा प्रसारण लाइनको अवरोधको समस्या समाधानबारे सरोकारवालासँग छलफल गरेका हुन् ।  मोरङ क्षेत्र नं. ४ बाट नेकपाका लागि संघीय सांस...

इस्टर्नद्वारा १ लाख क्वीन्टल चिनी उत्पादन
NA
विराटनगर । इस्टर्न सुगर मिल अमाहीबेलहा सुनसरीले यसवर्ष १ लाख छ हजार ७६ क्वीन्टल चिनी उत्पादन गरेको बताएको छ । मिलले सो परिमाणको चिनी उत्पादन गर्न सुनसरी, मोरङ र झापाका करीब तीन हजार उखु किसानबाट ११ लाख ७८ हजार ६२५ क्वीन्टल उखु खरीद गरेको थियो । उखु किसानलाई मिलले प्रति क्वीन्टल रू. ४४१.२८ का दरले रू...

आर्थिक विकास र समृद्धितर्फ उन्मुख प्रदेश १
NA
देशका सात प्रदेशमध्ये प्रदेश नम्बर १ आफूसँग भएका धार्मिक, औद्योगिक तथा पर्यटकीय व्यापारको आधारमा समृद्धितर्फ अभिमुख छ । यहाँ कृषि, जलस्रोत र पर्यटनको प्रचुर सम्भावना छ । प्रदेशमा ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुसहित तीन हिमाली जिल्ला, उदयपुर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलामस...

मोरङमा पनि शुरू भयो स्वास्थ्य बीमा
NA
विराटनगर (अस) । संघीय सरकारले देशभर लागू गर्ने घोषणा गरेको स्वास्थ्य बीमा दर्ता कार्यक्रम गत आइतवारदेखि मोरङमा पनि शुरू भएको छ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई स्वास्थ्य बीमा कार्ड प्रदान गरेर कार्यक्रमको शुभारम्भ गरेका हु...

लाहा प्रशोधन कारखाना सञ्चालन
NA
भद्रपुर । झापाको गौरादहमा सुनका गहना बनाउन प्रयोग हुने, फर्निचरको प्राकृतिक रङ उजिल्याउने र शिलबन्दी कार्यमा प्रयोग हुने लाहा (चप्रा) प्रशोधन कारखाना सञ्चालन गरिएको छ । भारतको पश्चिम बंगालमा सात वर्ष लाहा कारखानामा काम गरेका गौरादह नगरपालिका–२ का ५४ वर्षीय डम्बर विकले स्वदेशमै लाहा प्रशोधन ग...

पुरानो बिलबाट विराटनगरमा तरकारी आयात
NA
विराटनगर (अस) । दुई साताभन्दा बढी पुरानो बिल र विषादी परीक्षणको प्रमाणपत्रको आधारमा आयात गर्न लागिएको तरकारी मोरङ प्रहरीले विराटनगरबाट बरामद गरेको छ । भारतीय बजार जोगबनीबाट विराटनगरतर्फ ल्याइँदै गरेको ६ सय केजी तरकारी प्रहरीले मंगलवार बिहान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घन...

जंकफूडमा प्रतिबन्ध
NA
सोलुखुम्बु । महाकुलुङ गाउँपालिका वडा नं. ४ र ५ का स्थानीयवासीले विद्यालय क्षेत्रभित्र तयारी खानेकुरा (जंकफूड) मा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । स्थानीय एक विद्यालयका शिक्षक तारा कुलुङले सोमवार आयोजित तीज विशेष कार्यक्रममा भेला भएका सरोकारवालाले जंकफूड प्रयोग नगर्ने निर्णय गरेको बताइन् । &lsq...

विराटनगर भन्सारका कर्मचारीको मिलेमतोमा पूरानो बिलबाट तरकारी आयात
NA
भदौ १७,विराटनगर । दुई साता बढी पूरानो बिल र बिषादी परीक्षणको प्रमाणपत्रको आधारमा आयात गर्न लागिएको तरकारी मोरङ प्रहरीले विराटनगरबाट बरामद गरेको छ ।  भारतीय बजार जोगबनीबाट विराटनगरतर्फ ल्याउँदै गरेको ६०० केजी तरकारी प्रहरीले  मंगलवार बिहान बरामद गरेको हो । दुई साता बढी पूरानो बिषादि प...

डिजेल प्लान्टबाट शव दाह शुरू
NA
धरान (अस) । धरानमा डिजेल प्लान्टबाट शव दाह गर्न थालिएको छ । धरान–१४ खत्रीधारास्थित झिँगु दाहसंस्कार स्थलमा डिजेल प्लान्टबाट शव दाह शुरू गरिएको हो । शव जलाउन धेरै समय लाग्ने, दाउरा महँगो, चिता बनाउन तथा जलाउन दक्ष जनशक्ति चाहिने जस्ता समस्या समाधानका लागि उक्त व्यवस्था गरिएको झिँगु समाज, धरानका...

इलामको कृषि उत्पादन प्रवर्द्धन गर्न माग
NA
विराटनगर । प्रदेश–१ का उद्योगीहरूले पूर्वी पहाडी जिल्ला इलाममा उत्पादन हुने कृषियोग्य उत्पादनको बजारीकरण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन । उनीहरूले सरकारले सार्वजनिक–निजी साझेदारी विकासको मोडलमा काम गर्ने परिपाटी बसाल्नु पर्ने पनि बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ...