ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
प्रदेश ०१
वार्षिक ६० लाखको रेशम धागो विक्री गर्ने प्रशोधन केन्द्र खण्डहर 
NA
विराटनगर । रेशम खेतीको विकास र अनुसन्धानका लागि इटहरीमा स्थापित रेशम प्रशोधन तथा अनुसन्धान केन्द्र बजेट अभावले निष्क्रिय बनेको छ । ५ वर्ष अघिसम्म ६० लाख रुपैयाँको रेशम धागो विक्री गर्ने उक्त केन्द्रका कर्मचारी अहिले कामविहीन भएका छन् । विभागले दिँदै आएको १ करोड रुपैयाँभन्दा बढीको बजेट ५ वर्षदेखि कटौ...

युवाको लगानी डेरी उद्योगमा बढ्दै , छुर्पी र घ्यू उत्पादन पनि बढ्यो  
NA
माघ १२, मंगलबारे( इलाम) । इलाम नगरपालिका–८ का मिलन खत्रीले विसं २०७४ सालमा सेतो पहाड नामक डेरी उद्योग स्थापना गरे । विद्यार्थी राजनीतिमा सक्रिय खत्रीले शुरुमा रू.१ लाख ५० हजारको लागतमा स्थापना गरेको उद्योगमा हाल रू.१ करोड ३० लाख लगानी भइसकेको छ ।            &nbs...

माल पाएर चाल नपाएको रेशम धागो प्रशोधन केन्द्र,खण्डहर बन्दै
NA
माघ ११, विराटनगर । साना किसानका लागि आर्थिक उन्नतिको आधार बन्न सक्ने रेशम खेतीको विकास र अनुसन्धानका लागि स्थापना भएको रेशम प्रशोधन तथा अनुसन्धान केन्द्र बजेट अभावमा खण्डहर बनेको छ ।  ५ वर्ष अघि सम्म रू.६० लाखको रेशम धागो विक्री गरि राजस्व जम्मा गर्दै आएको रेशम प्रशोधन केन्द्र इटहरीका कर्मचा...

फोहरबाट ऊर्जा निकाल्नेबारे दमक नगरपालिकाले गर्‍यो सम्झौता
NA
माघ १०, काठमाडौं । झापा जिल्लाको दमक नगरपालिकामा फोहरबाट ऊर्जा परियोजना निर्माणको लागि सम्झौता सम्पन्न भएको छ । परियोजना निर्माणको लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, दमक नगरपालिका तथा परियोजना निर्माणकर्ता कम्पनी (नेक्स्ट एरा इनर्जी प्रालि तथा रोहन ट्रेडर्स जेभी) बीच शुक्रवार त्रिपक्षीय सम्झौता...

सडक कालोपत्रमा ठेकेदारको लापरबाही 
NA
खोटाङ । खोटाङको दिक्तेल खानीडाँडा सडक कालोपत्रको काममा ठेकेदार कम्पनी याक्तुहाङ साप सिरुवा जेभीले लापरबाही गरेको पाइएको छ । कम्पनीले दिक्तेल बजारको हस्पिटलचोकदेखि खानीडाँडा विमानस्थलसम्मको सडक कालोपत्र गर्दा मापदण्ड विपरीत गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको स्थानीले बताएका छन् । राष्ट्रिय पुनर्...

सख्खरको व्यावसायिक उत्पादनमा पाँचथरका कृषक
NA
पाँचथर (अस) । पाँचथरका कृषकले पछिल्लो समय सख्खरको व्यावसायिक उत्पादन थालेका छन् । तराईका जिल्लामा उखु कृषकले भुक्तानी पाउन नसकेको समाचार आउने गरे पनि जिल्लाका कृषक भने उत्पादित सख्खर विक्रीबाट राम्रो आम्दानी लिन सफल छन् । औषधीय गुणले युक्त मानिएको ज्ञावरा जातको उखु रोपेर सख्खर उत्पादन गर्दै आएक...

धरानमा खानेपानी आन्दोलन स्थगित
NA
धरान । खानेपानी संस्थान धरानको मूलगेटमा १ हप्तादेखि धर्ना दिँदै आएका धरान उपमहानगरपालिका–९, का स्थानीयले आन्दोलन स्थगित गरेका छन् । संस्थानले खानेपानी वितरण गर्न नसक्दा अभाव भएको भन्दै जनप्रतिनिधिको नेतृत्वमा स्थानीयले माघ २ गतेदेखि आन्दोलन शुरू गरेका थिए । खानेपानी व्यवस्थापन बोर्ड र संस्थानब...

जन्मथलोको विकासमा प्रधानमन्त्रीको चासोले स्थानीय उत्साहित
NA
पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीले आप्mनो जन्मथलोको विकासमा चासो देखाएपछि यहाँका स्थानीय उत्साहित भएका छन् । प्रधानमन्त्री ओलीको जन्मस्थल तेह्रथुमको आठराई गाउँपालिका–४, इवामा रहेको घरलाई संग्रहालय बनाउने योजनाले स्थानीयवासी यस क्षेत्रको थप विकास हुनेमा विश्वस्त छन् । आठराईमा केपी शर्मा ओल...

 विराटनगरको एकीकृत जाँचचौकी मंगलवारदेखि सञ्चालनमा आउने        
NA
माघ ६, विराटनगर । बहुचर्चित एवं बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकी(आईसीपी) मंगलवारदेखि सञ्चालनमा आउने भएको छ । नेपाल सरकारलाई भारत सरकारले सो चौकी निर्माण सम्पन्न गरी हस्तान्तरण गरेपछि सञ्चालनमा आउन लागेको हो ।             प्रधानमन्त्री केपी शर्मा ओलीले का...

ठेकेदारको ढिलासुस्ती : समय सकिन लाग्दा बल्ल पुलको बेस निर्माण शुरू
NA
सुनसरी । ठेकेदारको ढिलासुस्तीले सुनसरीको रामधुनी नगरपालिका–९ स्थित दन्तकिचा खोलामा डेढ वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन । गत आव २०७५/७६ को असार मसान्तसम्ममा पुल निर्माण गरिसक्नुपर्नेमा अहिले बल्ल पुलको पीसीसी उठाउने काम शुरू भएको छ । सडक डिभिजन कार्यालय मोरङले २०७५ पुसमा माँ जान...