ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
प्रदेश ०१
जनता क्याम्पसमा पुस्तक अभाव
NA
सुनसरी । विद्यार्थी संगठनको राजनीतिक आन्दोलनले सुनसरीको इटहरीस्थित जनता क्याम्पसको पुस्तकालयमा नयाँ पुस्तकको अभाव भएको छ । व्यवस्थापन समितिका अध्यक्ष रेवतीरमण भण्डारी, क्याम्पस प्रमुख भोजराज श्रेष्ठ, सहायक क्याम्पस प्रमुखहरू गीता अधिकारी, टोलनाथ काप्mले, युवराज सिटौलालाई मंसिर २३ गतेदेखि विद्यार्थी...

महुरे–राजापानी सडकको स्तरोन्नतिमा लापरबाही
NA
खोटाङ (अस) । गाईघाट–दिक्तेल सडकको महुरे–राजापानी खण्ड कालोपत्रको काममा लापरबाही भएको पाइएको छ । ठेकेदार कम्पनी भारत कन्स्ट्रक्शन/सिद्धि शाही जेभीले उक्त सडक निर्माणको क्रममा गुणस्तरहीन ढुंगा, गिट्टी, बालुवा प्रयोग गरेको पाइएको हो । सडक कालोपत्रको काममा राजापानीको मालास्थित संसारीडाँडाको...

विकासका लागि आन्तरिक स्रोत पर्याप्त  छैन : अर्थमन्त्री खतिवडा
NA
माघ ३, विराटनगर । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको विकासका लागि आन्तरिक स्रोत पर्याप्त नभएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ विराटनगरद्वारा शुक्रवार विराटनगर आयोजित नेपाल सरकार र स्वीजरल्याण्ड सरकारबीच द्विपक्षीय सम्झौता र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै...

खैराङ–पात्लेपानी सडक निर्माण ९५% सम्पन्न
NA
भोजपुर । खैराङ–पात्लेपानी ९ किलोमिटर सडक निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ । हतुवागढी गाउँपालिकालाई तराईसँग जोड्ने उक्त सडक निर्माणले गति लिएसँगै स्थानीयवासी उत्साहित भएका छन् ।   गत साउनदेखि काम शुरू गरेको मार्सेली निर्माण सेवाले अधिकांश काम सम्पन्न गरिसकेको पूर्वाधार विकास का...

सडकमार्ग बन्द भएपछि रेलबाट सामान निर्यात
NA
विराटनगर । जोगबनीस्थित मिरगञ्ज पुल बन्द भएपछि पहिलोपटक नेपालबाट भारततर्फ निर्यात हुने तयारी वस्तु रेलमार्गबाट निकासी गरिएको छ । पुल बन्द हुँदा सडक मार्गबाट ढुवानी ठप्प भएपछि मंगलवार रेलमार्गबाट ८ सय मेट्रिक टन जुटको तयारी वस्तु भारतको अहमदावाद निकासी गरिएको छ ।  मंगलवार निकासी भएको जुटको तया...

पूर्व–पश्चिम राजमार्गको अतिक्रमण हटाइने
NA
भद्रपुर । झापामा पूर्व–पश्चिम राजमार्ग अतिक्रमण गरी निर्माण गरिएका सबै संरचना हटाइने भएको छ । डिभिजन सडक कार्यालय दमकले झापाका स्थानीय तहलाई सडक अतिक्रमण गरेर बनाइएका ती संरचना हटाउन पत्राचार गरेको छ । पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टादेखि दमकसम्मको ५० किलोमिटर खण्डमा छ वटा नगरपाल...

सरकार र स्थानीय तहबीच समन्वय गर्न ‘फोकल डेस्क’
NA
विराटनगर । प्रदेश सरकार र स्थानीय तहबीच नियमित समन्वयलाई अझ प्रभावकारी बनाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा फोकल डेस्कलाई सुदृढ बनाइने भएको छ । विराटनगरमा सम्पन्न प्रदेश समन्वय परिषद्को तेस्रो बैठकले प्रदेश र स्थानीय तहबीच साझेदारी, सहकार्य र आपसी सम्बन्धलाई बलियो बनाउने संयन्त्र निर्माण...

विराटनगरमा ‘नो पार्किङ’पछि व्यवसायी आन्दोलित
NA
विराटनगर । प्रदेश नं १ को राजधानी विराटनगरको मुख्य बजारमा सडकको दुवैतर्फ सवारी पार्किङ गर्न निषेध गरेपछि व्यवसायीले  तीव्र विरोध गरेका छन् । ट्राफिक प्रहरीले आजबाट बजार क्षेत्रका सडकमा कुनै पनि सवारी राख्न रोकेपछि व्यवसायीले त्यसको विरोध गरेका थिए ।  गत पुस १६ गते बसेको विराटनगर महानगरप...

‘विराट एक्स्पो’ फागुन २ देखि 
NA
विराटनगर (अस) । आगामी बिहीवारदेखि विराटनगरमा ‘विराट एक्स्पो’ हुने भएको छ । ‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नारासहित ९ दिने प्रदर्शनी हुन लागेको हो । उद्योग, व्यावसाय क्षेत्रका उत्पादनको प्रवर्द्धनमा टेवा पुर्‍याउँदै उत्पादक र उपभोक्ताबीचक...

खोटाङका १० ओटै स्थानीय तहमा बेरुजु
NA
पुस २९, खोटाङ । महालेखा परीक्षकको कार्यालयले यहाँका दश ओटै स्थानीय तहमा बेरुजु औल्याएको छ । प्रारम्भिक प्रतिवेदनअनुसार जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा करोडौँ बेरुजु देखिएको हो ।  आर्थिक वर्ष २०७५/०७६ भित्र ती स्थानीय तहले सम्पादन गरेका आर्थिक गतिविधि विषयमा डेढ महीना लगाएर लेखा परीक...