ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
प्रदेश ०१
वनक्षेत्रमा एक्स्क्याभेटर प्रयोग गरी अवैध उत्खनन
NA
इटहरी (अस) । सुनसरीको इटहरी उपमहानगरपालिका–३, बौकाझोडाको वनक्षेत्र तथा शेरा खोलामा एक्स्क्याभेटर प्रयोग गरी अवैध उत्खनन भएको पाइएको छ । सरस्वती सामुदायिक वन क्षेत्रमा अहिले दुईओटा एक्स्क्याभेटर प्रयोग गरेर अनधिकृत रूपमा उत्खनन गर्ने गरेको स्थानीयले बताएका छन् ।   वनक्षेत्रबाट ढुंगा ग...

विराटनगर ट्रक व्यावसायी संघको अध्यक्षमा लक्ष्मी प्रसाई
NA
पुस २८, विराटनगर । विराटनगर ट्रक व्यावसायी संघको अध्यक्षमा लक्ष्मी प्रसाई  निर्वाचितन भएका छन् । शनिवार विराटनगरमा सम्पन्न संघकोे २९ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशनले प्रसाईको नेतृत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा लोकनाथ पोखरेल, महास...

ताप्लेजुङमा तरुलको व्यापार बढ्दो 
NA
ताप्लेजुङ (अस) । माघे संक्रान्ति नजिकिएसँगै ताप्लेजुङका हाटबजारमा तरुलको व्यापार बढेको छ । स्थानीय हाटबजारमा तरुल बेच्ने व्यापारीको भीड देखिन थालेको छ । सदरमुकाम फुङलिङका तरकारी तथा फलफूल पसलमा समेत तरुलको मागसँगै आपूर्ति पनि बढेको व्यापारीहरू बताउँछन् ।   संक्रान्तिको मुखमा तरुलको व्यापार...

खानेपानीको माग गर्दै धरानवासी आन्दोलनमा 
NA
धरान (अस) । समयमै खानेपानी परियोजना सम्पन्न हुन नसक्दा पानीको माग गर्दै धरानवासीले आन्दोलन शुरू गरेका छन् । एशियाली विकास बैंकको ऋण तथा अनुदानमा सञ्चालन भएको धरान खानेपानी परियोजना सम्पन्न गर्न खानेपानी संस्थानले ढिलाइ गरेको भन्दै  जनप्रतिनिधिसहित स्थानीयले आन्दोलन गरेका हुन् ।  खानेप...

इटहरी उपमहानगरको स्मार्ट पार्किङ योजना 
NA
सुनसरी । इटहरी उपमहानगरपालिकाले स्मार्ट पार्किङ निर्माण गर्ने महŒवाकांक्षी योजना अघि सारेको छ । उपमहानगर–४, डाटयांग्रा खोला उत्तरपूर्व अधिकारी मेडिकल हल छेउमा २ कठ्ठा जग्गामा ६ तलाको स्मार्ट पार्किङ निर्माण गर्ने योजना अघि सारिएको उपमहानगरका इन्जिनीयर जीवन घिमिरेले बताए । स्मार्ट पार्...

सुनसरीमा पानी चराको गणना गरिँदै
NA
सुनसरी । रामसार क्षेत्रमा सूचीकृत मुलुककै पहिलो सिमसार क्षेत्र कोशी टप्पु वन्यजन्तु आरक्षसहित प्रदेश १ का सिमसार क्षेत्रमा शुक्रवारदेखि पानीमा बस्ने प्रजातिका चराको गणना हुँदै छ । चरासम्बन्धी अध्ययन गरेका सञ्जीव आचार्य नेतृत्वको ३० जनाको टोलीले कोशी टप्पुसहित पूर्वका प्रमुख सिम क्षेत्रहरूमा स्थलग...

विराटनगरमा महिला उद्यमसम्बन्धी तालीम हुँदै
NA
काठमाडौं । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको संयुक्त आयोजनामा पुस २८ गते विराटनगरमा महिला उद्यमसम्बन्धी तालीम हुने भएको छ । मोरङ र सुनसरीका महिला उद्यमीलाई समेट्नेगरी व्यापार संघको सभाकक्षमा तालीम गर्न लागिएको हो ।  सातओटै प्रदेशका महिला उद्यमीलाई लक्षित गरी तालीम सञ्चालन गर्न...

मिरगञ्ज पुल १२ दिन बन्द हुँदै : पूर्वका उद्योगीलाई दैनिक १ करोड नोक्सानी 
NA
विराटनगर । पटक पटक बन्द हुँदै आएको भारतको बथनाहास्थित मिरगञ्ज पुल पुनः १२ दिनका लागि बन्द हुने भएको छ । मर्मतका लागि भन्दै भारतीय पक्षले पुस २५ देखि माघ ८ गतेसम्म पुलबाट मालवाहक सवारीसाधनको आवतजावतमा रोक लगाएको हो ।  घोषित रूपमा माघ ८ गतेसम्मका लागि भए पनि अझै लम्बिन सक्ने भारतीय पक्ष...

बीएन्डसी मेडिकल कलेज सम्बन्धन - गिरीले २० करोड घुस मागे : प्रसाईं
NA
काठमाडौं । बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउन चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले रू. २० करोड घुस मागेको आरोप लगाएका छन् । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले गिरीले आपूmलाई द्वारिकाज् होटलमा बोलाएर उक्त रकम...

पशुपति बिस्कुट उद्योगमा आगलागी
NA
विराटनगर ।सुनसरीको दुहबीस्थित चौधरी ग्रूपको पशुपति बिस्कुट उद्योगमा आगलागी भएको छ । मंगलवार राति ८ बजे उद्योगमा लागेको आगलागीबाट लाखौंको क्षति भएको उद्योगका सञ्चालकहरूले बताएका छन् । आगो मध्यरात साढे १२ बजेमात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी धर्मराज भण्डारीले जानकारी दिए । ज...